मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु ल्याइयो

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु काठमाडौं ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपाली नागरिकहरुको शव आज बिहान वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको नेपाल एयरलाइन्सले जनाएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा काठमाडौं ल्याइएका सबै शव आजै आफन्तको जिम्मा लगाइएको छ । आज क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली … Continue reading मलेसियाबाट २४ नेपालीको शव र तीन अस्तु ल्याइयो